back
CTIZAN AD

सशस्त्र प्रहरी चापागाई माथि मुद्दा दायर

वि.सं.२०७६ फागुन २३ शुक्रवार

990 

shares

२३ फागुन, काठमाडौँ । सशस्त्र प्रहरी बल बि.ओ.पी. टांघनडुब्बा, झापामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चापागाई माथि मुद्दा दायर गरिएको छ ।

व्यापार व्यवसायमा सहजीकरण गरिदिने प्रयोजनको लागि घुस माग गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा बोर्डर आउट पोष्ट टांघनडुब्बाका सशस्त्र प्रहरी निरीक्षक चापागाईले सेवाग्राहीको व्यापार व्यवसाय गर्न सहज गरिदिने भनी पटक–पटक दुःख हैरानी दिई घुस माग गरिरहेको कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई नियन्त्रणमा लिएको हो ।

अनुसन्धानको क्रममा निजले ५० हजार घुस लिन राजी भई घुस लिने उद्योग गरेको तथ्य पुष्टि हुन आएको देखिंदा निज चापागाईलाई भ्रष्टाचार निवारण ऐन बमोजिम हुने सजायको आधा सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरीएको अख्तियारले जनाएको छ ।

वि.सं.२०७६ फागुन २३ शुक्रवार १६:०२ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...