back
CTIZAN AD

स्वतन्त्र कर्मचारी युनियनको अध्यक्षमा खत्री

वि.सं.२०७६ फागुन २७ मंगलवार

1K 

shares

२७ फागुन, काठमाडौँ । नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडअन्तर्गत स्वतन्त्र कर्मचारी युनियनका अध्यक्षमा बलराम खत्री चुनिएका छन् ।

युनियनको पाँचौँ महाधिवेशनबाट अध्यक्ष खत्रीसहित १७ सदस्यीय टोली निर्विरोध निर्वाचित भएको हो । निर्वाचित उपाध्यक्षमा वसन्तराज कार्की, नानीबाबु आचार्य, राजकुमार कुशवाह र दीपक पन्थी तथा महासचिवमा नरेशकुमार थापा छन्।

त्यसैगरी युनियनका सचिवमा दन्तकेशरी दाहाल र कोषाध्यक्षमा मुना लामिछाने छन् । सदस्यमा कर्मालाल योञ्जन, नवीन पौडेल, शिला घिमिरे, उमेश भट्टराई, विष्णुराज जिसी, कुशल अधिकारी र हेरम्ब न्यौपाने छन् ।

बाँकी दुई सदस्य भने आगामी दिनमा मनोनयन गरिने युनियनका निर्वाचित महासचिव थापाले जानकारी दिए ।

वि.सं.२०७६ फागुन २७ मंगलवार १३:०३ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...