back
CTIZAN AD

सेयर बजारमा दोस्रो सर्किट, कारोबार ४० मिनेट स्थगित

वि.सं.२०७६ फागुन २७ मंगलवार

1.1K 

shares

सेयर कारोबार नेप्से आज एकै दिनमा दोस्रो पटक सर्किट ब्रेकर लागेको छ ।

पहिलो पटक स्थगित भएर खुलेको केहि समयमा कारोबार मापक नेप्सेमा पुनः ब्रेकर लागेको हो ।

पहिलो पटक सर्किट लागेर २० मिनेटमा खुलेको बजार फेरि दोस्रो पटक ४० मिनेटका लागि स्थगित भएको छ ।

सेयर बजारमा सर्किट

 

वि.सं.२०७६ फागुन २७ मंगलवार १३:०० मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...