back
CTIZAN AD

संसद्, स्कुल र भिड हुने सबै ठाउँ बन्द गर्न माग

वि.सं.२०७६ फागुन २९ बिहीवार

672 

shares

२९ फागुन, काठमाडौं । कोरोनाको संक्रमण नेपालमा भित्रिएका त्यसलाई नियन्त्रणमा लिन नसकिने भन्दै पूर्व सावधानी अपनाउन माग भएको छ । विहीवार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्र्रेसका सांसद भीमसेनदास प्रधानले सरकार कोरोनाबारे गम्भीर नभएको आरोप लगाए ।

सांसद प्रधानले संसद, स्कुल तथा भीडभाड हुने सबै ठाउँ बन्द गर्नुपर्ने बताए प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद प्रधानले यस्तो बताएका हुन्। ‘सरकारले अहिलेसम्म संसदलाई निरन्तर चलाई राख्नुको कुनै तुक छैन। स्कुल, बस, तुरुन्त बन्द गर्नुपर्‍यो,’ उनले भने, ‘सरकारले चाँडै एक्सनमा जानुपर्छ। जहाँ भीड हुन्छ त्यो रोक्न सकिएन भने यसबाट हुने भय नेपालले रोक्न सक्दैन।’

उनले विश्व स्वास्थ्य संगठनले पनि जोखिममा रहेको बताइरहँदा नेपाल सरकारले कुनै तयारी नगरेको पनि आरोप लगाए।

वि.सं.२०७६ फागुन २९ बिहीवार ११:५२ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...