back
CTIZAN AD

नेपाली दूतावास कतारले बन्द गर्यो नियमित कन्सुलर सेवाहरु

वि.सं.२०७६ फागुन २९ बिहीवार

771 

shares

२९ फागुन, कतार । नेपाली राजदूतावास कतारले आफ्ना नियमित काउन्सीलर सेवाहरु बन्द गरेको बताएको छ ।

पछिल्लो समय कतारमा पनि कोरोनाको संक्रमण फैलिन थालेपछि त्यहाँका शैक्षिक संस्थाहरु, रेष्टुरेण्ट, क्याफे, हुक्का, सिसा लगायतका सेवाहरु अस्थायी रुपमा बन्द गरिसकिएको अवस्थामा यस संवेदनशील अवस्थालाई मध्यनजर गर्दै कोरोना भाइरस फैलने सम्भावनालाई न्यून गर्नका लागि नियमित सेवा बन्द गरिएको जनाएको छ ।

त्यस्तै दूतावास भने नियमित रुपमा खुला रहने जानकारी दिँदै दूतावासले अत्यावस्यक सेवाहरु (जस्तै राहदानीको म्याद सकिन लागेका र पाना सकिएका, हराएको सट्टा नयाँ राहदानी वा ट्राभल डकुमेन्ट, म्याद सकिन लागेका मागपत्र प्रमाणीकरण, मृतकको शब पठाउने लगायत) राजदूतावासका सम्बन्धीत अधिकारीको निम्न फोन, इमेलबाट सयम थप गरी सेवा लिन सकिने पनि दूतावासले जनाएको छ ।

कतारमा हालसम्म कोरोना संक्रमितको संख्या मार्च १० सम्म २६२ जनामा पोजेटिभ देखिएको कतार सरकारको आधिकारीक निकायले पुष्टि गरेको छ ।

कतारले यसअघि नै नेपाल लगायतका १४ देशका नागरिकलाई अस्थायी रुपमा कतार प्रवेशमा रोक लगाइसकेको छ ।

वि.सं.२०७६ फागुन २९ बिहीवार १५:०१ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...