back
CTIZAN AD

२०२० को आईपिएलका लागि विदेशी खेलाडीहरु भारत आउन नपाउने

वि.सं.२०७६ फागुन २९ बिहीवार

777 

shares

२९ फागुन, काठमाडौँ । २९ मार्चबाट सुरु हुने इन्डियन प्रिमियर लिग (आईपिएल) को लागि विदेशी खेलाडीहरु भारत आउन नपाउने भएका छन ।

कोरोना भाइरसको खतरालाई मध्यनजर गर्दै भारतले १५ अप्रिल सम्मका लागि भिसा रद्ध गरेपछि विदेशी खेलाडीहरु आईपिएलका लागि भारत आउन नपाउने भएका छन । भारतले भोली देखीनैँ अर्थात मार्च १३ देखी अप्रिल १५ सम्मका लागि भिसा रद्ध गरेको छ ।

स्वास्थ्य मन्त्रायलले जारी गरेको विज्ञाप्ति अनुसार, “कूटनीतिक भिसा, आधिकारीक भिसा, युएन र अन्तराष्ट्रिय संस्थाको भिसा, रोजगार परियोजना भिसा बाहेक अरु सबै भिसा २०२० अप्रिल १४ सम्मको लागि स्थगित छ” ।

वि.सं.२०७६ फागुन २९ बिहीवार १४:५१ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...