back
CTIZAN AD

शोधपत्र लेखन (थेसिस) सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्बन्धमा सूचना

वि.सं.२०७६ फागुन २९ बिहीवार

2.3K 

shares

२९ फागुन, काठमाडौँ । नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारले एक सूचना प्रकाशित गरेको छ ।

क्याम्पसले शोधपत्र लेखन सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्बन्धमा सूचना प्रकाशित गरेको हो ।

आर्थिक प्रणाली अन्तर्गत शैक्षिक योजना तथा व्यवस्थापन (भ्एः) मूल विषय लिई स्नातकोत्तर तह एम.एड. मा भर्ना भई प्रथम वर्ष र दोस्रो वर्षको सैद्धान्तिक परीक्षा उत्तीर्ण गरीसकेको विद्यार्थीहरुका लागि अनिवार्य रुपमा शोधपत्र लेखन सम्बन्धमा चैत ९ गते आइतबार बिहान ७.३० बजे अभिमुखिकरण कार्यक्रम राखिएको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको हो ।

वि.सं.२०७६ फागुन २९ बिहीवार १४:४९ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...