back
CTIZAN AD

न्यूजिल्याण्ड १८७ रनमा अलआउट, अष्ट्रेलिया ७१ रनले विजयी

वि.सं.२०७६ फागुन ३० शुक्रवार

930 

shares

३० फागुन, काठमाडौँ । अष्ट्रेलिया र न्यूजिल्याण्ड बिचको पहिलो एकदिवसीय खेलमा अष्ट्रेलिया ७१ रनले विजयी भएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाएर १५८ रन बनाएको थियो । अष्ट्रेलियाका लागि तिन ब्याट्सम्यानले अर्धसतक बनाएका थिए । अष्ट्रेलियाका कप्तान एरण फिंचले ६०, डेविड वार्नरले ६७ र मार्नर लबुशेनले ५६ रनको पारी खेलेका थिए । न्यूजिल्याण्डका लागि बलिङ्ग तर्फ ईश सोधिले सर्वाधिक ३ विकेट लिएका थिए ।

१५९ रनको लक्ष्य पछाएको न्यूजिल्याण्ड १८७ रनमा अलआउट भएको थियो । न्यूजिल्याण्डका लागि माटिर्न गप्टिलले सर्वाधिक ४० रन बनाएका थिए । अष्ट्रेलियाका लागि बलिङ्ग तर्फ प्याट कमिन्सले सर्वाधिक ३ विकेट लिएका थिए ।

जितसँगै अष्ट्रेलियाले ३ खेलको एकदिवसीय श्रृखलामा १–० ले अग्रता लिएको छ ।

वि.सं.२०७६ फागुन ३० शुक्रवार १६:२५ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...