back
CTIZAN AD

आजको सेयरः नेप्सेमा भारि गिरावट

वि.सं.२०७६ चैत २ आइतवार

1.1K 

shares

२ चैत्र काठमाडौं । साताको पहिलो दिन आज नेप्सेमा भारि गिरावट आएको छ । कारोबार बन्द हुँदा परिसूचक ६४.१४ बिन्दुले घटेर १३१३.०४ अंकमा पुगेको छ । यो समग्रमा ४.६६ प्रतिशत हो । त्यस्तै ठूला कम्पनीहरुको कारोबार गर्ने सेन्सेटिभ पनि १२.८८ बिन्दुले घटेर २८२.६२ पुगेको छ ।

परिसूचक घटे पनि कारोबार रकम भने २ अर्ब नाघेको छ । कूल सूचिकृत १७४ कम्पनीको करोबारमा २ अर्ब १० करोड १४ लाख १७ हजार २९२ रुपैंयाँ बराबरको ५५ लाख ७० हजार तीस कित्ता सेयर किनबेच भएको छ ।

सबै भन्दा धेरै गुमाउनेमा बीमा कम्पनी समूह रहेका छन । जीबन बीमा कम्पनी समूहका लगानीकर्ताले ६२१.८८ अंकले गुमाउँदा निर्जीवन वीमा कम्पनीका लगानीकर्ताहरुले ४१६.७३ अंकले गुमाएका छन ।

नेपाल लाईफ, एनआईसि एसिया बैंक र एनएमबी बैंकले सबै भन्दा बढिको कारोबार गरेका छन ।

वि.सं.२०७६ चैत २ आइतवार १६:५१ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

नेप्से परिसूचक ४८ अंकले बढ्यो

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१...