back
CTIZAN AD

हिजोको तुलनामा विदेशी मुद्राको मूल्य घट्यो, हेर्नुस् आजको विदेशी मुद्राको भाउ

वि.सं.२०७६ चैत ३ सोमवार

1.1K 

shares

३ चैत, काठमाण्डौं । आजको विदेशी मुद्राको बजार भाउ हिजोको तुलनामा थोरै घटेको छ । नेपाल राष्ट्र बैंकले आजको बजारमा तोकेको विदेशी मुद्राको भाउमा थोरै घटेको देखिएको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज चैत ३ (मार्च १६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ७१ पैसा र बिक्रिदर ११८ रुपैयाँ ३१ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १३० रुपैयाँ ८० पैसा र विक्रिदर १३१ रुपैयाँ ४० पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४४ रुपैयाँ ४३ पैसा र बिक्रिदर १४५ रुपैयाँ १७ पैसा रहेको छ । युके पाउण्ड आइतबारको तुलनामा ४ रुपैया घटेको हो ।

नेपाल राष्ट्र बैंकले तोकेको अरु मुद्राको भाउ यसप्रकार छ :

 

Rate Request     archives…
Exchange Rate for 16 March 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
117.71
118.31
  European Euro
1
130.73
131.40
  UK Pound Sterling
1
144.43
145.17
 Swiss Franc
1
123.92
124.55
  Australian Dollar
1
72.79
73.16
 Canadian Dollar
1
85.29
85.72
  Singapore Dollar
1
83.18
83.60
 Japanese Yen
10
10.91
10.96
 Chinese Yuan
1
16.79
16.88
  Saudi Arabian Riyal
1
31.36
31.52
  Qatari Riyal
1
32.33
32.49
  Thai Baht
1
3.70
3.72
  UAE Dirham
1
32.05
32.21
  Malaysian Ringgit
1
27.51
27.65
  South Korean Won
100
9.71
9.76
 Swedish Kroner
1
12.12
12.18
  Danish Kroner
1
17.49
17.58
  Hong Kong Dollar
1
15.15
15.23
  Kuwaity Dinar
1
381.49
383.43
  Bahrain Dinar
1
312.14
313.73

वि.सं.२०७६ चैत ३ सोमवार ०७:३५ मा प्रकाशित

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

काठमाडौं: नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन, नछुटाउनु होला है

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन, नछुटाउनु होला है

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...