back
CTIZAN AD

कर्णालीमा कोरोना रोकथामका लागि ५० करोडको विपद् कोष, हजार बेडको क्वारेन्टाइन

वि.सं.२०७६ चैत ८ शनिवार

726 

shares

७ चैत, कर्णाली । कोरोना भाइरस संक्रमण रोक्नका लागि कर्णाली प्रदेश सरकारले ५० करोड रुपैयाँको आपतकालिन विपद् व्यवस्थापन कोष स्थापना गरेको छ । यस्तै वीरेन्द्र नगरमा तत्काल १ हजार शैथ्याको क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस रोकथाम सम्बन्धमा कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद् र कार्यकारी समितिको संयुक्त बैठकले विपद् व्यवस्थापन कोषमा ५० करोड बजेट उपलब्ध गराउने निर्णय गरेको हो । कोषको रकम कोरोना संक्रमण रोक्नका लागि खर्च हुनेछ ।

कर्णालीमा कोरोना रोक्न प्रदेशमा सबै नाकामा यसअघि नै कडाई गरिएको छ । नाकामा हेल्थ डेस्क स्थापना गरेर परीक्षण थालिएको पनि शनिबारको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।

वि.सं.२०७६ चैत ८ शनिवार ०८:४८ मा प्रकाशित

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यास बिक्री वितरणमा...