back
CTIZAN AD

अब सीमामा सेनाका चिकित्सकले स्वास्थ्य परीक्षण गर्ने

वि.सं.२०७६ चैत ८ शनिवार

750 

shares

७ चैत, महेन्द्रनगर । कोरोना भाइरस रोकथामका लागि सीमामा राखिएको स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) मा शुक्रबारदेखि नेपाली सेनाका चिकित्सक खटिएका छन् ।

श्री नम्बर २२ बाहिनी अड्डा अन्तर्गत श्री गरुणदल गण रामनगर ब्यारेक बुटवलबाट दुईजना डेस्कमा खटिएका हुन् । उनीहरुले भारतबाट आएका नागरिकको स्वास्थ्य परीक्षणमा सघाइरहेका छन् । यसअघि शसस्त्र प्रहरी र नेपाल प्रहरीले पनि डेस्कमा सघाउँदै आएका छन् ।

सर्वसाधारणको स्वास्थ्य परीक्षणको काम पूर्ण रुपमा स्वास्थ्यकर्मीहरु भएपनि उनीहरु पन्छिदा सुरक्षाकर्मी नै डेस्कमा डेस्कमा खटिनु परेको हो । डेस्कमा प्रयाप्त स्वास्थ्यकर्मी छैनन् । एक सिफ्टमा तीनजना गरी नगर स्वास्थ्य केन्द्रका तल्लो तहका स्वास्थ्यकर्मी खटिएका छन् । शनिबारको अन्नपूर्णपोष्ट दैनिकबाट

वि.सं.२०७६ चैत ८ शनिवार ०८:५८ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...