back
CTIZAN AD

कोरोना भाइरस परीक्षणका लागि सीमामा खटिएका यी स्वयम्सेवी युवा

वि.सं.२०७६ चैत ८ शनिवार

822 

shares

८ चैत, भैरहवा । स्वास्थ्यकर्मीका लागि सुरक्षा उपकरण नभएको भन्दै प्राय अस्प्ताल र चिकित्सकहरु कोरोना भाइरसका जस्तै लक्षण देखिएका विरामीलाई अस्पताल भर्ना गर्न नमानिरहेको, कोरोना भाइरस भए नभएको परीक्षण गर्न डराइरहेको अवस्थमा भैरहवाका रमेश थापा सीमावर्ती दशगजास्थित बेलैया नाकामा राखिएको स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) मा दिनहुँ खटिन्छन् । बिहान देखि राति सम्म यात्रुको शरीरको तापक्रम नाप्छन् । अर्जुन गिरी, रामबहादुर बस्नेत, रमेश पोखरेल, नर्जुङ गुरुङ र नारायण हमाल पनि उनीसँगै खटिने गरेका छन् ।

उनीहरु सरकारी कर्मचारी होइनन् र यसरी खटिएवापत कुनै पारिश्रमिक पनि पाउँदैनन् । नाकामा कोरोना भाइरस कोभिड १९ को सम्भावति संक्रमण रोक्न सरकारी टोलीे मात्रै नभ्याएपछि उनीहरु ह्ेल्थ डेस्कमा जुटेको शनिबारको कान्तिपुर दैनिकमा समाचार छ ।

हेल्थ डेस्कमा सिद्धार्थनगर नगरपालिका र स्वास्थ्य कार्यालयले दुईजना स्वासथ्यकर्मी पठाएका छन् । तिनले सबैको स्वास्थ्य जाँच्न भ्याउदैनन् । त्यसमाथि उपकरण अभाव छ । यस्तोमा युवाको भरेथगले यात्रु र सरकारी टोलीलाई निकै सहज भएको छ ।

वि.सं.२०७६ चैत ८ शनिवार ०९:१५ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...