back
CTIZAN AD

सन्थाल जातिको घर घरमा सोलार

वि.सं.२०७३ पुस ३ आइतवार

897 

shares

 ३ पुस,रामपुर (पाल्पा) । रामपुर नगरपालिका वडा नं ६ इस्लामपुरका बालबालिकालाई जाडोको कपडा स्विटर वितरण गरिएको छ ।

मदरसा नुरुल हुदा अले सुन्नत प्राथमिक विद्यालयका गरिब, विपन्न वर्गका ५० जना बालबालिकालाई ५० थान स्विटर वितरण गरिएको हो । जाडो बढ्दै गएपछि विद्यालय व्यवस्थापन समितिले यहाँका बालबालिकालाई स्विटर वितरण गरेको समिति सदस्य हलिमा खातुनले जानकारी दिनुभयो ।

मारुनी नाच नाचेर रकम सङ्कलन

मगर समुदायमा प्रचलित मारुनी नाचबाट फोक्सिङकोटका युवाले रु ६२ हजार १६४ सङ्कलन गरेका छन् ।

फोक्सिङकोट रानीबासका युवाले लोपोन्मुख अवस्थामा रहेको मारुनी नाच संरक्षण गर्ने उद्देश्यले वर्षको चारपटक नाच्ने गर्छन् ।

दसैँको कोजाग्रत पूर्णिमाका दिन, तिहार पर्व, हरिबोधनी एकादशी र मङ्सिरे पूजाका अवसरमा गाउँका युवाले फरिया, साडी, चोलोलगायतका महिलाका वेशभूषा लगाएर खैँजडी, मजुरा, मादलको तालमा नाच्ने गर्छन् ।

मारुनी नाच नाचेर सङ्कलित रकम हरेक वर्ष यहाँका युवाले सामाजिक, विकास निर्माणका क्षेत्रमा खर्च गर्दै आइरहेका छन् । यसवर्ष सङ्कलित रकम गाउँको सिद्ध मन्दिर निर्माणका लागि खर्च गरिने स्थानीयवासी एवत सारुले बताउनुभयो । रासस

वि.सं.२०७३ पुस ३ आइतवार ०४:२६ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...