back
CTIZAN AD

२० रुपैयाँको अनलिमिटेड डाटामा चाहेजति कुरा गर्न पाइने

वि.सं.२०७६ चैत १० सोमवार

981 

shares

१० चैत, काठमाण्डौं । नेपाल टेलिकमले २० रुपैयाँमै डाटा र चाहेजति कुरा गर्न पाउने प्याकेज लयाएको छ ।

कोरोना भाइरस सम्बन्धी चेतनामूलक रिङटोन दिएर स्यावासी बटुलेको टेलिकमले अप्रत्यासित रुपमा अर्को प्याकेज सार्वजनिक गरेको छ ।

टेलिकमले ल्याएको वान आवर अनलिमिटेड प्याकमा एकघण्टा सम्म अनलिमिटेड डाटा चलाउन पाउने, १ घण्टासम्म चाहेजति भ्वाइस कल गर्न पाउने र एसएमएस समेत पठाउन सकिने बताइएको छ ।

यसैगरी राति ११ बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाउने गरी १८ रुपैयाँमै अनलिमिटेड डाटा प्याक सेवा पनि उपलब्ध गराइएको छ । सरकारी स्वामित्वको प्रतिशत ठूलो रहेको नेपाल टेलिकमले ‘राष्ट्रको संचार’ का रुपमा आफ्नो उत्तरदायित्व बहन गरिरहेको छ ।

वि.सं.२०७६ चैत १० सोमवार १३:२८ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...