back
CTIZAN AD

नेपाली दूतावास भारतले गर्यो भारतमा रहेका नेपालीलाई यस्तो अपिल

वि.सं.२०७६ चैत १० सोमवार

999 

shares

१० फागुन, काठमाण्डौं । नेपाली दूतावास भारतले भारतमा रहेका नेपालीलाई नियमित बसोबास भएकै स्थानमा सुरक्षित साथ बस्न अपिल गरेको छ ।
दूतावासले (आज) सोमबार एक विज्ञप्ति जारी गर्दै अत्यावस्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन अपिल समेत गरेको छ ।
कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई फैलन नदिन केही समयका लागि भारतका विभिन्न राज्यहरुले विभिन्न क्षेत्रमा लक डाउन जारी गरिसकेको तथा रेल, बस, लगायतको लामो दूरीका यातायातका साधनमा बन्देज लगाएको र नेपाल सरकारले समेत फागुन १० बाट लागुहुने गरी नेपाल–भारत सीमामा मानिसको आवत जावतमा बन्देज लगाएको जानकारी दिँदै दूतावासले आ–आफ्नो नियमित स्थानमा बस्नका लागि भारतका सबै नेपालीमा अनुरोध गरेको हो ।

वि.सं.२०७६ चैत १० सोमवार १५:३१ मा प्रकाशित

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...