back
CTIZAN AD

नेप्सेको कारोबार पांच दिन बन्द

वि.सं.२०७६ चैत १० सोमवार

1.1K 

shares

१० चैत्र, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले पाँच दिनका लागि कारोबार स्थगित गरेको छ । सोमबार एक बिज्ञप्ति प्रकशित गर्दै नोबेल कोरोना अर्थत कोभिड १९ भाइरसका कारण उत्पन्न बिषम परिस्थितिकाले गर्दा पाँच दिनका लागि कारोबार स्थगित गरेको जनाएको छ ।

करोबार बन्द भए पनि लगानीकर्ताको हक हित पबद्र्धनका लागि भैसकेको कारारेबारको राफसाफ तथा फछ्र्यौट नरोक्ने निर्णय पनि गरिएको नेप्सेद्वारा जरि बिज्ञप्तिमा जनाईएको छ ।


आइतबार लगानीकर्ताहरुको बिरोधका बावजुद कारोबार खुल्ला गरिएको थियो । करोबार खोलेको बिषयमा हंगामा भए पछि धितोपत्र बोर्डले पांच दिनको लागि कारोबार बन्द गर्न स्विकृति दिए पछि कारोबार बन्द गरिएको हो ।

वि.सं.२०७६ चैत १० सोमवार १५:१२ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

नेप्से परिसूचक ४८ अंकले बढ्यो

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१...

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

काठमाडाैँ । हालै सार्वजनिक भएका भ्रामक समाचारप्रति नेपाल लाइफ इन्स्योरेन्स...