back
CTIZAN AD

कन्चनपुर लकडाउन गरिएसँगै कैलालीमा पनि आजदेखि अनिश्चितकालिन कर्फ्यू

वि.सं.२०७६ चैत १० सोमवार

924 

shares

१० चैत, काठमाण्डौं । जिल्ला प्रशासन कार्यालय कैलालीले आज (सोमबार) दिउसो २ बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको छ ।

कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा कैलाली जिल्ला पनि रहेकोले सजगता अपनाउन, संक्रमणको विस्तारलाई रोक्न तथा सचेतनामूलक र प्रवद्र्धनात्मक कार्य गर्न जरुरी रहेको भन्दै आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू (निषेधाज्ञा) लगाइएको बताइएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गर्दै अत्यावस्यक सेवाहरु भोजनालय, औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सन्चालक सम्बन्धी सेवा, हवाई मार्ग, यात्री वा मालसमान ओसार पसार गर्ने ढुवानीका यातायात, सरकारी छापाखाना, सन्चार सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थ ढुवानी भण्डारण र वितरण, फोहोर मैला संकलन तथा ढुवानी, विद्युत् सेवा आदि जस्ता आवस्यक सेवा बाहेकका अन्य सबै सेवा\स्थलहरु आज २ बजेदेखि अर्को आदेश नभएसम्म निशेधाज्ञा जारी गरिएको छ ।’ जिल्ला प्रशासन कार्यालयका प्रमुख यज्ञराज बोहोरा द्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

वि.सं.२०७६ चैत १० सोमवार १५:०७ मा प्रकाशित

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...