back
CTIZAN AD

सुसेली: राजा दशरथ

वि.सं.२०८३ वैशाख १९ शनिवार

606 

shares

माधवप्रसाद रिजाल ( माधवानन्द )
वीरगञ्ज

रधु कुलमा
‌जन्मे थे दशरथ,
त्रेता युगमा ।१

सानो उमेर
राजपाट सम्हाले,
खुसि भएर ।२

गुरु जनले
शिक्षा, दिक्षा दिनुभो
स्वच्छ मनले।३

ज्ञान आर्जन
शस्त्र अस्त्र विद्यामा
भए निपुर्ण।४

राजको धर्म
प्रजा रक्षा गर्नु नै
प्रथम‌ कर्म।५

भन्दथे राजा
प्रजा‌ सुखि भएमा
मन भो ताजा ।६

नितिका ज्ञाता
प्रजा पालक राजा
सबैका साझा ‌।७

समदृष्टिले
गर्थे प्रजा पालन
आफ्नो शक्तिले ‌।८

राजाको धर्म,
जनताको भलाइ,
प्रथम कर्म ।९

दुखद् घटना,
धट्न‌ गयो वनमा,
अनजानमा ।१०

वि.सं.२०८३ वैशाख १९ शनिवार ०७:५५ मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...