back
CTIZAN AD

चारु

वि.सं.२०८३ वैशाख १९ शनिवार

801 

shares

लक्ष्मी दास शर्मा
टासिछोलिङ,साम्ची,भुटान

प्रणाम बुद्ध तिमीलाई हटाइदियौ अन्धकार
बुद्ध तिमी जन्मिएर जगमगाइदियौ संसार

लुम्बिनीको बगैँचामा फक्री निस्क्यो करुणाको फूल
मानवता सिकाउँदै फैलियो शान्तिको उपहार

चार आर्य सत्यको मधुर ध्वनि गुन्जियो आत्मामा
अष्टमार्गको बाटो देखाई फैलिरह्यो सुविचार

अज्ञानका बन्धन टुटून्, मुक्त होऊन् सबै प्राणीहरू
मायाको तुवाँलो चिरेर बनोस् मानव दिलदार

अनन्त प्रार्थनामा डुबेर सम्झिऊँ बुद्धको नाम
हृदय हृदयमा सधैँ बगिरहोस् ज्ञानको धार।

शेष अनुप्रास : आर

वि.सं.२०८३ वैशाख १९ शनिवार ०७:५९ मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...