back
CTIZAN AD

खाद्य पसलहरु नियमित सञ्चालन गर्न मन्त्रालयको आग्रह

वि.सं.२०७६ चैत ११ मंगलवार

840 

shares

११ चैत, काठमाण्डौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य पसल लगायतका अति आवस्यक सेवाहरु नियमित सञ्चालन गर्न व्यवसायीहरुलाई निर्देशन दिएको छ ।

सरकारले आजदेखी देशैभरी ‘लक डाउन’ को घोषणासँगै देशैभरीका खाद्यान्न लगायतका अति आवस्यक सेवाहरु निरन्तर सञ्चालन गर्न आग्रह गरेको छ ।

मंगलबार बिहान ६ बजेदेखि गरिएको लकडाउनका क्रममा शहर तथा गाउँका सबै खाद्य पसल लगायतका अत्यावस्यक सेवाहरु समेत बन्द भएको र सर्वसाधारणहरुले सास्ती भोगिरहेको बेला मन्त्रालयले एक सूचना जारी गर्दै नियमित सन्चालनका लागि आग्रह गरेको हो ।

‘खाद्यवस्तु, (तरकारी, फलफूल, दूध, पानी समेत) औषधिजन्य र औषधिजन्य पदार्थ तथा खाना पकाउने ग्याँस (एलपीजी) बिक्रि वितरण हुने पसल तथा ििवक्रि कक्षहरु नियमित सन्चालन गर्ने । यी पसलहरुमा काम गर्ने सबैले अनिवार्य रुपमा मास्क लगाउने र समयसमयमा स्यानिटाइजर वा साबुन पानीले हात धुने व्यवस्थागर्ने ।’ मन्त्रालयद्धारा जारी सूचनामा भनिएको छ ।

वि.सं.२०७६ चैत ११ मंगलवार १७:४३ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...