back
CTIZAN AD

माछामासु उत्पादन तथा ढुवानी सुचारु गर्न मन्त्रालयको अनुरोध

वि.सं.२०७६ चैत १३ बिहीवार

900 

shares

१३ चैत्र, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले माछामासु, अण्डा तथा पशुपन्छीको उत्पादन तथा ढुवानीलाई निरन्तर गर्न आग्रह गरेको छ ।

सरकारले कोभिड- १९ को महामारी रोन्द देशमा बन्दाबन्दी (लकडाउन) गर्ने क्रममा दैनिक जीवनमा आवश्यक पर्ने खाद्यवस्तुको उत्पादन तथा आपूर्ति सूचारु गर्ने निर्णय गरेको जानकारी गराउँदै मन्त्रालयले यो आग्रह गरेको छ ।

सरकारको निर्णयको पालना गर्दै आधारभूत खाद्यन्न, तरकारी, दूध फलफूल, माछामासु, अण्डा तथा पशुपन्छीको दाना र आहारा, कुखुराको चल्लाको उत्पादन, ढुवानी एवम् बिक्री वितरण सुचारु रहने सूचनामा जनाइएको छ ।

कहिकतै व्यवधान पर्न आएमा वा कुनै समस्या परेमा तत्काल सम्पर्क गर्न मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसी(९८४१४०१२८७) तथा पशु सेवा विकासका महानिर्देशक डा बंशी शर्मा(९८५१०६७३८७)लाई फोन गर्न अनुरोध गरिएको छ ।

वि.सं.२०७६ चैत १३ बिहीवार ०९:२९ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...