back
CTIZAN AD

स्वास्थ्य सामाग्री लिन ग्वान्जाओ उड्यो नेपाल एयरलाईन्सको जहाज

वि.सं.२०७६ चैत १५ शनिवार

792 

shares

१५ चैत, काठमाण्डौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवस्यक स्वास्थ्य सामाग्री लिन नेपाल एयरलाइन्सको जहाज चीनतर्फ उडेको छ ।

स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार उक्त जहाज समाग्री लिनका लागि ग्वान्जाओका लागि उडेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताएका छन् ।

मन्त्री भट्टराईका अनुसार RA 4171    नम्बरको जहाज शनिबार १२ः३१ मा चीनको ग्वान्जाओ उडेको हो । उक्त जहाज आजैराति आउने पनि मन्त्री भट्टराईले जानकराी दिएका छन् ।

वि.सं.२०७६ चैत १५ शनिवार १४:३० मा प्रकाशित

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक...

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...