back
CTIZAN AD

शनिबार मात्र ६०८ बिदेशी पर्यटक स्वदेस फर्किए

वि.सं.२०७६ चैत १५ शनिवार

729 

shares

१५ चैत्र काठमाडौं । नेपाल भ्रमणमा आएका ६०८ बिदेशी पर्यटक शनिबार स्वदेश फर्किएका छन ।

कोरोना भाईरसको बिश्वब्यापी माहमारी फैलिरहेका बेला नेपालमा पनि लकडाउन भएकाले उनीहरु रोकिएका थिए ।

शनिबार बिहान कतार एयरवेजका २ वटा चार्टर बिमान मार्फत स्विडेन, फ्रान्स र जर्मनीका नागरिक स्वदेश फिर्ता गएका हुन ।
शुबार पनि ३०४ पर्यटक कतार एयरवेज कैं चार्टर बिमानबाट स्वदेश फर्किएका थिए ।

वि.सं.२०७६ चैत १५ शनिवार १३:४३ मा प्रकाशित

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक...

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...