back
CTIZAN AD

एनआरएनए उपाध्यक्ष डा. बद्रि केसीलाई मातृशोक

वि.सं.२०७६ चैत १५ शनिवार

702 

shares

१५ चैत, काठमाण्डौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. वद्रि केसीलाई मातृ शोक परेको छ ।

उपाध्यक्ष डा. केसीकी ममतामयी आमा ७९ वर्षीया कान्छी खत्रीको शनिबार  काठमाण्डौंमै मृत्यु भएको बताइएको छ । उहाँ केही समयदेखि  क्यान्सर रोगबाट पीडित भएको र उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

यतिबेला कोरोना भाइरसको महामारीका कारण नेपाल तथा नेपाल आउने अन्य देशले पनि लकडाउन गरेको र हवाइ सेवा बन्द भएकोले डा. केसी नेपाल आउन सकेका छैनन् ।

ऐक्यबद्धता मासिक तथा संसारन्युज अनलाइनका शुभचिन्तक डा. केशीकी ममतामयी आमाको दुःखद निधनमा ऐक्यबद्धता परिवार हार्दिक श्रद्धान्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दछौं ।  सम्पादक

वि.सं.२०७६ चैत १५ शनिवार १५:३८ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...