back

नातिको बिहेका लागि बेलायत पुगेका क्षेत्रीको कोरोना संक्रमणका कारण मृत्यु

वि.सं.२०७६ चैत २८ शुक्रवार

552 

shares

२८ चैत, बेलायत । नातिको बिहेमा सहभागी हुन बेलायत पुगेका बाग्लुङका कर्ण बहादुर क्षेत्रीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

सामान्य डायरिया र खानाको स्वाद फरक भएको लक्षण देखिँदै गएपछि लन्डनको नर्थवीक अस्पतालमा १० दिनसम्म आइसीयुमा भर्ना भएका उनको कोरोना भाइरसका कारण बुधबार (८ अप्रिलमा) मृत्यु भएको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

प्रवासी नेपाली एकता मन्च बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनीले क्षेत्रीको मृत्युले सबैलाई मर्माहत बनाएको भन्दै श्रद्धान्जलि व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

बेलायतमा रहेका छोरा मिलन केसी र बुहारी सरस्वती केसीका साथमा बस्दै आएका थिए । उनीहरु व्यवसायी रहेको बताइएको छ ।

बेलायतमा तीनदिनमा ५ नेपालीको मृत्यु

वि.सं.२०७६ चैत २८ शुक्रवार २१:५६ मा प्रकाशित

Himalayan Life AD
लामो बिदाले बढायो आन्तरिक पर्यटन, भरिभराउ भयो पोखरा

लामो बिदाले बढायो आन्तरिक पर्यटन, भरिभराउ भयो पोखरा

जमुना वर्षा शर्मा, पोखरा । केही समयदेखि सुस्ताएको पोखराको पर्यटन...

आजको मौसम: कुन-कुन स्थानमा हुँदैछ वर्षा ?

आजको मौसम: कुन-कुन स्थानमा हुँदैछ वर्षा ?

    काठमाडौँ । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव...

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

मुस्ताङमा एकैदिन भित्रिए झण्डै सात हजार पर्यटक, स्थानीय होटल भरिभराउ

मुस्ताङमा एकैदिन भित्रिए झण्डै सात हजार पर्यटक, स्थानीय होटल भरिभराउ

सुन्दरकुमार थकाली, मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन...

गौशालाको माछा बजारमा एक युवकको शव फेला

गौशालाको माछा बजारमा एक युवकको शव फेला

मटिहानी (महोत्तरी) । गौशाला बजारमा एक पुरुषको शव बेवारिसे अवस्थामा...

असन्तुष्ट समूहलाई वार्ता र संवादमा आउन गृहमन्त्री अर्यालको आग्रह

असन्तुष्ट समूहलाई वार्ता र संवादमा आउन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा...