back
CTIZAN AD

दुई ट्रेड युनियनलाई विश्व ट्रेड युनियन महासंघको सदस्यता

वि.सं.२०७६ चैत २९ शनिवार

1.1K 

shares

२९ चैत्र । नेपालका दुई ट्रेड युनियनलाई विश्व ट्रेड युनियन महासंघको सदस्यता प्राप्त भएको छ ।

प्रगतिशील ट्रेड युनियन महासंघ ( PICONT ) र क्रान्तिकारी ट्रेड युनियन महासंघ (RANTUF) ले बिश्व ट्रेड युनियन महासंघ WFTUको सदस्यता प्राप्त गरेका हुन् ।

उनीहरुले सदस्यता प्राप्त गर्न आबेदन गरेकोमा हालै सम्पन्न WFTU को बैठकले निर्णय गरी सो को पत्र आएको बिश्व ट्रेड युनियन महासंघ,समन्वय समिति,नेपालका संयोजक प्रेमलकुमार खनालले जानकारी दिए ।

खनालले प्रगतिशील एबं समाजबादी बिचारपक्षधर अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द्रमा आबद्ध हुने क्रममा नेपालका २ वटा ट्रेड युनियन केन्द्रहरुले सदस्यता प्राप्त गरेको बताए ।

यससंगै नेपालबाट १० वटा ट्रेड युनियनहरु WFTU मा आबद्ध भएका छन् ।

वि.सं.२०७६ चैत २९ शनिवार ११:५३ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...