back
CTIZAN AD

कर्मचारि संचय कोषले गर्यो कर्जामा छुट दिने घोषणा

वि.सं.२०७६ चैत २९ शनिवार

1.4K 

shares

२९ चैत्र काठमाडौं । कर्मचारी संचय कोषले आफ्ना ऋणिहरुलाई ब्याजमा छुट दिने घोषणा गरेको छ । आफ्ना संचयकर्ताले कोषबाट घर सापटी, घर मर्मत, शैक्षिक र सरल कर्जा प्रबाह गरेको छ ।

कोषले प्रबाह गरेको कर्जाको  समयाबधि बढाउनुको साथै ब्याजमा पनि १० प्रतिशत घटाउने जनाएको हो । त्यस्तै सापटिको अबधि पनि साउन मसान्तसम्म पुर्याउने निर्णय भएको प्रशासक राजेन्द्र काफ्लेद्वारा जारी गरिएको विज्ञप्तिमा जनाईएको छ ।

विश्वव्यापि माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रभाबका कारण आफना सेवाग्रहिहरुले ब्याजमा १० प्रतिशत छुट पाउने र सापटिको म्याद असार मसान्तबाट साउन मसान्तसम्म थप गर्ने निर्णय भएको कोषको भनाई छ ।

त्यस्तै नियमित संचयकोष कट्टा गरिरहेका संचयकर्ताको कोरोनाका संक्रमणका कारण निधन भएको खण्डमा त्यसलाई दुर्घटना मानि मृतकका आश्रित परिवारलाई २ लाख क्षतिपुर्ति दिने निर्णय पनि गरेको जनाएको छ ।

वि.सं.२०७६ चैत २९ शनिवार १२:३१ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...