back
CTIZAN AD

सरकार, हामीलाई जवाफ चाहियो

वि.सं.२०७६ चैत २९ शनिवार

873 

shares

२९ चैत्र, काठमाडौँ । भारतीय संचारमाध्यमहरुले नेपालले ५० जना संक्रमित मुस्लिम भारत पठाएको आरोप लगाइरहेका बेला प्रवासविज्ञ एक नेपालीले नेपाल सरकारसँग यसबारे जवाफ माग गरेका छन् ।

भारतीय संचारमाध्यमहरुले यसरी लगातार नेपालले कोरोना संक्रमित पठाएको आरोप लगाइरहेका बेला लामो समय भारतमा रहि तत्कालिन नेकपा एमालेको प्रवास कमिटीमा नेतृत्व गरेका युवराज बास्कोटाले यसबारे नेपाल सरकारले जवाफ दिनुपर्ने माग गरेका हुन्। उनले भारतीय संचारमाध्यममा आएका समाचार ‘यो साँचो हो कि अफवाह अर्थात् फेक न्युज ! ’ यसबारे नेपाल सरकारले जवाफ दिनुपर्ने बताएका छन्।

उनी भन्छन् ‘नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ९ जना पुग्यो भन्छ स्वास्थ्य मन्त्रालय । भारतीय सञ्चारमाध्यम ५० जना संक्रमित मुस्लिम नेपाली भारतमा आए भन्छ । यत्रो ठूलो संख्या कसरी आयो अहिले ? क्वारेन्टाइनमा यो संख्या किन बस्न सकेन ? राख्न किन सकिएन ? हुँदै नभएको यो संख्या कसरी नेपालले भारतलाई पठायो ? यो के हो ? नेपाल सरकार, हामीलाई जवाफ चाहियो। यसका विरुद्ध तुरुन्त प्रतिक्रिया चाहियो । !’

उनको नेपाल सरकारसँग आग्रह यस्तो छ :

 

 

वि.सं.२०७६ चैत २९ शनिवार १३:११ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...