back
CTIZAN AD

ट्रेड युनियनद्वारा विद्युत प्राधिकरणलाई मास्क हस्तान्तरण

वि.सं.२०७६ चैत ३० आइतवार

993 

shares

३० चैत्र, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको आधिकारिक ट्रेड युनियनले अहिलेको विषम परिस्थितिमा नेपाल विद्युत प्राधिकरणको अत्यावश्यक सेवामा खट्टिने कर्मचारीहरुको प्रयोगका लागि मास्क हस्तान्तरण गरेको छ ।

युनियनले नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको तर्फवाट सहयोग स्वरुप २ हजार थान मास्क प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हस्तान्तरण गरेको हो ।

युनियनका संयोजक रामेश्वर पौडेलले २ हजार सर्जिकल थान प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई उनकै कार्यकक्षमा हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा प्राधिकरण सामान्य सेवा बिभागका निर्देशक विश्वनाथ शर्मा, कार्यकारी निर्देशकको सचिवालय प्रमुख नुतनदेव भट्टराई, युनियनका सहसंयोजक खगेन्द्र शाही, केन्द्रिय कार्यालय सदस्यहरु रामकुमार थेवे, झुलिराम थापा, भूमिनन्द अर्याल तथा सचिवालय सदस्य केन्द्रबहादुर गुरुङ समेतको उपस्थिती रहेको थियो ।

अत्यावश्यक विद्युत सेवा प्रवाहमा खटिइने कर्मचारी लगायतलाई आवश्यक सुरक्षा प्रबन्ध मिलाउन पर्ने प्राधिकरणलाई थोरै भए पनि राहत हुने विश्वास लिएको युनियनका संयोजक पौडेलले बताए ।

वि.सं.२०७६ चैत ३० आइतवार १६:२५ मा प्रकाशित

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...