back
CTIZAN AD

पर्वतको पैयुँ ५ मा राहत बाँडियो

वि.सं.२०७६ चैत ३० आइतवार

1.1K 

shares

३० चैत्र, पर्वत । गण्डकी प्रदेश पर्वत जिल्लाको पैञ्युँ ५ मा ‘प्रभावकारी राहत वितरण भएको छ ।

पैञ्यु गाउँपालिकाको वडा नं ५ चिसापानीस्थित वडा कार्यालयमै बोलाएर राहत बाँडिएको जनाइएको छ ।

वडा अध्यक्ष उमाकान्त भूर्तेलका अनुसार विभिन्न गाउँ र टोलमा खबर गरी राहत आवश्यक पर्नेको नामावली संकलन गरेपछि वितरण प्रक्रिया सुरु भएको हो । नामावली आएका पनि कतिपय वडावासी राहत लिन नआएको एक स्वयम्सेवकले बताएका छन् ।

वडा अध्यक्ष उमाकान्त भुर्तेल ‘राजु’ र सदस्यहरु कृष्णप्रसाद भूर्तेल ‘केशव’ नामदेव न्यौपाने, सीता विक तथा वडा सचिव टुका भुर्तेल उपस्थित भै १४३ जनालाई वितरण गरिएको सो वडाले जनाएको छ ।

सो कार्यक्रममा सहजीकरणका लागि नेकपाका प्रकाश भूर्तेल, नेका वेनप्रसाद भूर्तेल लगायत अन्य सामाजिक व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो ।

वि.सं.२०७६ चैत ३० आइतवार १७:०२ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...