back
CTIZAN AD

आगलागीबाट तीन घर जलेर नष्ट हुँदा रु आठ लाखको क्षति

वि.सं.२०७३ पुस ५ मंगलवार

1.1K 

shares

५ पुस,उर्लाबारी (मोरङ)। मोरङको लखन्तरी–७ मा गएराति आगलागीबाट तीन घर जलेर नष्ट हुँदा रु आठ लाख बराबरको क्षति भएको छ । आगलागीबाट नारायण माझी, ललित ठाकुर र झगरु माझीको घर जलेर नष्ट भएको हो ।

राति करिब ११ बजे नारायण माझीको भान्छाकोठाको विद्युत् लाइन चुहिँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।

आगोले नारायण माझीको घर, भान्छा, गोठ, ललित ठाकुर तथा झगरु माझीको घर तथा घरभित्र रहेको सामान जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको छ । आगोलाई प्रहरी र स्थानीयवासीको सहयोगमा राति १ बजे नियन्त्रणमा लिइएको थियो । रासस

वि.सं.२०७३ पुस ५ मंगलवार ०६:४० मा प्रकाशित

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा...