back
CTIZAN AD

कर्मचारी नेता शाही भन्छन् –प्रधानमन्त्रीको जस्तो मनोबल बनाइराखुँ

वि.सं.२०७७ वैशाख २ मंगलवार

951 

shares

नेपाल विद्युत् प्राधिकरणको आधिकारिक ट्रेड युनियन राष्ट्रिय कर्मचारी युनियनका सहसंयोजक खगेन्द्र शालीले कोरोनासँग लड्न प्रधानमन्त्री केपी ओलीको जस्तो दृढ मनोबल बनाइराख्न सबैसँग आग्रह गरेका छन् ।

उनी भन्छन् ‘कोरनासँग होसियार रहौं, धेरै आतंकित नभई हाम्रा प्रधानमन्त्री के पि ओलीको जस्तो दृढ मनोबल बनाई राखौं ।’
कोरना संक्रमित भएको पाईएपछी मानिसहरुमा धेरै त्रास फ‌ैलिएको भन्दै सामाजिक सञ्जालमा उनले त्यो त्रासका कारण त्यो ब्यक्ति भाईरसले भन्दा पनि त्रासले बिरामी पर्ने अवस्था आउन सक्ने बताएका छन् ।

त्रासका कारण विश्वका धेरै ठाउँमा संक्रमितले आत्महत्या पनि गरेको घटनाहरु पनि भएको भएपनि हामी नेपालीमा आत्मबल बलियो हुने भएका कारण त्यस्ता त्रासबाट नडराउने उनको भनाइ छ ।

उनले नेपालीहरु हिलो, मैलो, धुँवा, धुलोमा हुर्केका र हजारौं किसिमका भाईरसहरु पचाउँदै बसेकाले पनि कोरनाले हामी नेपालीलाई पश्चिमाहरुलाई जस्तो सखापै चाहिँ पारिहाल्दैन भन्ने उत्साहित विचार दिएका छन् ।

उनी भन्छन् ‘हामी सबैले बुझ्नु पर्ने कुरा के छ भने हाम्रोमा युरोप अमेरिका जस्तो मानव चेन प्रणाली पनि छैन र उनिहरुले जस्तो कोरना प्रति हेलचक्राँयाई पनि गरेका छैनौं जसले गर्दा फैलिने संभावन त्यति धेरै छ । अर्कोतिर हामीहरु हिलो, मैलो, धुँवा, धुलोमा हुर्केका र हजारौं किसिमका भाईरसहरु पचाउँदै बसेकाले पनि कोरना लागि हाले पनि पश्चिमाहरुलाई जस्तो सखापै चाहिँ पारिहाल्दैन ।’

हामी नेपाली कोरोनालाई पराजित गर्न सक्षम रहेको उनी बताउँछन् । उनी भन्छन् हामी कोरनालाई-पराजित गर्न सक्षम छौं सक्षम रहनेछौं ।’

वि.सं.२०७७ वैशाख २ मंगलवार २२:४१ मा प्रकाशित

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...