back
CTIZAN AD

चिन र भारत बाहेक अधिकांस देशको आर्थिक बृद्धि ऋणात्मक हुने आईएमएफको प्रक्षेपण

वि.सं.२०७७ वैशाख २ मंगलवार

1K 

shares

२ वैशाख, काठमाडौं । विश्वव्यपि माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कारण बिश्व अर्थतन्त्र ३ प्रतिशतले ह्रास हुने अन्तराष्ट्रिय मुद्रकोष (आईएमएफ)ले प्रक्षेपण गरेकोृ छ । उसले उदियमान अर्थतन्त्र भएका चिन र भारत बाहेक संसारका अधिकांस विकशित देशहरुको बृद्धिदर ओरालो लाग्ने पुर्वानुमान गरेको छ ।

आईएमएफले मंगलबार सार्बजनिक गरेको पुर्वानुमान अनुसार कोरोना भाइरसको माहामारीले गर्दा अधिकांस देशहरु बन्दाबन्दिमा भएका कारण आर्थिक अवस्था ठप्प जस्तै भएकाले यो अवस्था आउन लागेको हो । चालु आर्थिक बर्षको बृद्धि दर नकारात्मक भए पनि अहिलेको माहामारीलाई समयमै नियन्त्रण गर्न देशहरु सफल भएको अबस्थामा भने आगामी बर्ष सन २०२१ कोबृद्धिदर भने ५.८ प्रतिशत हुने उसकोअनुमान छ ।

आईएमएफका अनुसार यो मन्दि सन २००८ मा देखिएको मन्दि भन्दा पनि डरलाग्दो हो भने सन १९२९ देखि १९३९ सम्म विश्व व्यापि रुपमिा देखिएको माहामन्दि भन्दा पनि खराब हो ।

नेपालको आर्थिक बृद्धि १.५ प्रतिशतमा सिमित हुन्छ: विश्व वैंक

 

तर यो छोटो अबधिको मन्दि हो । छोटै अवधिको भए पनि यसको विश्व अर्थतन्त्रमा पार्ने क्षति भने जापान र जर्मनको एक बर्षको कूल ग्रहास्थ उत्पादन बराबर यानकी ९० खर्ब डलर बराबर हुने उसको अनुमान छ ।

Source IMF

मंगलबार आईएमएफले गरेको पुर्वानुमान र केहि दिन अघि विश्व बैंकले गरेको पुर्वानुमान झण्डै नजिक छ । विश्व बैंकले भारतको आर्थिक वृद्धि १.५ प्रतिशतले मात्रै हुने पुर्वानुमान सार्बजनिक गरेको थियो भने आईएमएफले १.९ प्रतिशत हुने अनुमान गरेको छ ।

Source IMF

त्यस्तै सन २०२० र २०२१ विकसित देशहरुको आर्थिक वृद्धिदर क्रमश –६.१ प्रतिशत र ४.५ प्रतिशत हुँदा उदियमान अर्थतन्त्र भएका देशहरुको बृद्धिदर भने क्रमश –१ प्रतिशत र ६.६ प्रतिशत हुने पूर्बानुमान आईएमएफको छ ।

कोरोना भाइरसको माहामारी पछि संसारको आर्थिक अबस्थामा विषयमा भैरहेको आईएमएफको पत्रकार सम्मेलन

कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा ५० खर्ब डलर बराबरको क्षति पुग्नसक्ने अर्थशास्त्रीहरुको आँकलन

 

वि.सं.२०७७ वैशाख २ मंगलवार २२:५८ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...