back
CTIZAN AD

ट्रम्पद्वारा विश्व स्वास्थ्य संगठनलाई दिंदै आएको सहयोग कटौती गर्ने घोषणा

वि.सं.२०७७ वैशाख ३ बुधवार

909 

shares

३ वैशाख, काठमाडौं । कोरोना माहामारीको विषयलाई लिएर संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिंदै आएको रकममा कटौती गर्ने घोषणा गरेको छ ।

कोरोना संक्रमणको माहामारीका बेला उसलाई दिएको रकम दुरुपयोग गरेको आरोप लगाउँदैं सहयोग रोक्का गर्ने निर्णय गरेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन ।

चिनबाट सुरुभएको कोरोना भाइरस नियन्त्रणमा उचित कदम चाल्न नसकेकोले उसलाई सहयोग गरिरहनुका कुनै अर्थ नरहेको ट्रम्पको आरोप छ ।
यसअघि ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई चिन तर्फ ढल्किएको आरोप लगाउँदै सहयोग रोक्ने चेतावी दिएका थिए ।

अमेरिका डब्लुएचओलाई सबै भन्दा धेरै रकम उपलब्ध गराउने राष्ट्रमा पर्छ । गत बर्षमात्र उसले ४० करोड डलर उपलब्ध गराएको थियो । यो रकम कूल रकमको १५ प्रतिशत हो ।

वि.सं.२०७७ वैशाख ३ बुधवार ०७:०३ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...