back
CTIZAN AD

आईपिएलका सबै भन्दा महंगा खेलाडी प्याट कमिन्स यसरी बिताई रहेका छन

वि.सं.२०७७ वैशाख ४ बिहीवार

879 

shares

४ बैशाख,काठमाडौँ । अष्ट्रेलियाका फास्ट बलर र आईपिएल २०२० का सबै भन्दा महांग खेलाडी प्याट कमिन्स अष्ट्रेलियाको साउथर्न हाइल्याडन्समा रहेका आफ्नो फाँमहाउसमा समय बिताइ रहेको छ ।

उनले आफ्नो फाँर्महाउसका अस्थाई जिम समेत बनाएका छन जहाँ उनले आईपिएलको तयारी गरीरहेका छन ।

२०२० को आईपिएलको अक्सनमा उनलाई कोलकत्ता नाइट राइडर्सले १५.५० करोड किनेको थियो । उनी आईपिएल इतिहासकै महंगा खेलाडी बनेका थिए ।

वि.सं.२०७७ वैशाख ४ बिहीवार ०८:४७ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...