back
CTIZAN AD

नदीमा डुबेका तीनको सकुसल उद्धार

वि.सं.२०७७ वैशाख ४ बिहीवार

738 

shares

४ बैशाख, नवलपरासी । मध्यबिन्दु नगरपालिका–२ मध्यवर्ती पुरानो मसानघाट नन्दपुरस्थित नारायणी नदीमा डुबेका ३ जनाको सकुशल उद्धार गरिएको छ ।
बुधबार दिउँसो काठको डुङ्गाबाट नदी पार गर्ने क्रममा डुङ्गा पल्टिन गई उक्त दुर्घटना भएको भएको थियो ।

डुङ्गामा सवार उनीहरु मध्ये सोही ठाउँ गैरी टोल बस्ने चिन्तामणि महतोकी १४ वर्षीया छोरी कन्चना महतो नदीमा डुबेर बेपत्ता भएकीले प्रहरी चौकी कोल्हुवाबाट खटिएको प्रहरीले उनको खोजी गरिरहेको छ । रासस

वि.सं.२०७७ वैशाख ४ बिहीवार १६:०८ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

राँझा (बाँके) । जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी...

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...