back
CTIZAN AD

कतारमा २०२२ मा हुने फिफा वल्ड कपको रङगशाला निमार्णमा कार्यरत ५ कर्मचारीमा देखीयो कोरोना संक्रमण

वि.सं.२०७७ वैशाख ५ शुक्रवार

735 

shares

५ बैशाख, काठमाडौँ । कतारमा २०२२ मा हुने फिफा वल्ड कपको रङगशाला निमार्णमा कर्यरत ५ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिएका ५ जना फरक–फरक रङगशालामा काम गर्ने कर्मचारीहरु रहेको बताईएको छ ।

कतारमा २०२२ को वल्ड कपको लागि ७ वटा नयाँ रङगशालाहरु निमार्ण भईरहेको छ ।

कतारमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार १ सय ३ पुगेको छ भने ७ जनाले आफ्नो ज्यान गुमाइसकेका छन ।

वि.सं.२०७७ वैशाख ५ शुक्रवार ०८:२५ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...