back
CTIZAN AD

छायाँनाथ नगरपालिका र खत्याँड गाउँपालिकाले गर्यो आफ्ना नागरिकलाई यस्तो अनुरोध

वि.सं.२०७७ वैशाख ११ बिहीवार

903 

shares

११ बैशाख, काठमाण्डौं । कर्णाली प्रदेशको छायानाथ रारा नगरपालिका र खत्याड गाउँपालिका मुगुले आफ्नो नगरपालिका र गाउँपालिका भन्दा बाहिर रहेका आफ्ना नागरिकलाई उद्धारको पहल सुरु गरेका छन् ।

कोरोना भाइरसका रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण देशका विभिन्न जिल्लामा अलपत्र परेका आफ्ना नागरिकको सहयोगको लागि गाडीको व्यवस्था गरिएको र उक्त सेवाका लागि विभिन्न सम्पर्क व्यक्ति र फोन नम्बर समेत दिइएको छ ।

नगरपालिकाका नगरप्रमुख हरि जङ्ग शाहीद्धारा जारी गरिएको एक सूचनामा काठमाण्डौं, नेपालगन्ज, बबई, छिन्चु र सुर्खेतमा विचल्लीमा परेका छायाँनाथ नगरपालिका भित्रका नागरिकलाई उद्धार गरी मुगुसम्म ल्याउन, बसको व्यवस्था गरिएकोले निम्न व्यक्तिको नम्बरमा फोन गर्न भनिएको छ ।

काठमाण्डौंमा खड्ग बहादुर शाही ९८५११४२४९३, ऐन बहादुर शाही ९८५१२१४५२०, नेपालगन्जमा प्रेम रोकाया ९८५८०८८८६४, चिसापानीमा बाँचे महतारा ९८६८०४१५०० र सुर्खेतमा जंग बहादुर ऐडी ९८४८३८६१५९ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

त्यस्तै खत्याड गाउँपालिकाका उब्जन बहादुर शाहीले जारी गरेको सूचनामा गाउँपालिकाबाट व्यवस्थापकीय टिम निर्माण गरिएकाले टिमका सदस्यहरुलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

जसका लागि सांसदहरु मोहन बानिया ९८४१४४४६३६, गोपाल बम ९८५८०२९०५०, चन्द्र बहादुर शाही ९८६१४६११३०, काठमाण्डौंमा भक्त बहादुर रावत ९८५१०८३१९७, मनोज कुमार शाही ९८४८३२२०२६ दीपक बानिया ९८६८७४९३९० रहेको छ ।

नेपालगन्जका लागि सुकवीर बुढा ९८६५५७३३२, काली बहादुर रावल ९८६८२८४४७५, खगराज रोकाया ९८४६८८९३१३ र सुर्खेतका लागि राम बहादुर थापा ९८६१४६६८६४, नविन विक ९८४८१११८८४ र खेमराज बुढा ९८४८०१९७६१ रहेको छ ।

वि.सं.२०७७ वैशाख ११ बिहीवार १६:०९ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय...

घूस लिएको अभियोगमा मुद्दा दायर

घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा...

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण...

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन,...