back
CTIZAN AD

लोकतन्त्र र भाइरस

वि.सं.२०७७ वैशाख ११ बिहीवार

870 

shares

आज बैशाख ११, लोकतन्त्र दिवश ।
आक्रमणमै छन् निरंकुशे भाइरसहरु ।।
नदेखेपनि कोरोनासँग तर्सनुपरेकै छ ।
आक्रोश थामेर ‘हस हजुर’ देखाउन परेकै छ ।।

धेरै पहिले, अस्ति, हिजो र आज पनि ।
घृणापात्रलाई पनि देउता नठाने नम्बर घटेकै छ ।।
राणातन्त्र, प्रजातन्त्र र लोकतन्त्र पनि ।
गणतन्त्रभित्र पनि उस्तै उस्तै छ नी ।।

सहिलाई ठिक भन्न कहिल्यै पाको हैन ।
खराबलाई बेठिक भन्न आँटै आको छैन ।।
लेखे–बोले सुझाव दिए पजनि चर्को छ ।
नाङ्गो छाँयालाई पनि पिर्के सलामीको लर्को छ ।।

वि.सं.२०७७ वैशाख ११ बिहीवार १६:०१ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...