back
CTIZAN AD

कतारमा अब मास्क नलाउनेले तीन वर्ष जेल तथा कतारी रियाल दुई लाख जरिवाना तिर्नुपर्ने

वि.सं.२०७७ वैशाख ११ बिहीवार

756 

shares

११ बैशाख, कतार । विश्व व्यापी कोरोनाको महामारी फैलिरहेका बेला कतारमा अब मास्क नलगाउनेहरुले तीनवर्ष जेल सजाय भोग्नपर्ने र २ लाख कतारी रियाल जरिवाना तिर्नुपर्ने भएको छ ।

कतारको मन्त्रिपरिषद्ले अप्रिल २६ देखि लागू हुने गरी सरकारी र निजी क्षेत्रका कर्मचारी तथा सेवाग्राही, व्यापारी तथा किनमेलकर्ता, सेवा तथा निर्माण क्षेत्रमा काम गर्ने व्यक्ति तथा कामदारहरुले अनिवार्यरुपमा मास्क लगाउनु पर्ने निर्णय गरेको सार्वजनिक गरेको छ ।

उल्लेखित निर्देशन पालना नगरेको खण्डमा सन् १९९० को कानुन नं. १७ बमोजिम अधिकतम तीन वर्ष जेल सजाय वा कतारी रियाल दुई लाखसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख भएको हुनाले यस निर्देशनको पालना गर्न÷गराउन कतारमा बसोबास गर्ने सबै नेपालीहरुमा नेपाली राजदूतावास अनुरोध गरेको छ ।

वि.सं.२०७७ वैशाख ११ बिहीवार २०:४२ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय...

घूस लिएको अभियोगमा मुद्दा दायर

घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा...

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण...

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन,...