back
CTIZAN AD

अपडेटः थप एकजनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमतिको संख्या ४८ पुग्यो

वि.सं.२०७७ वैशाख ११ बिहीवार

675 

shares

११ बैशाख, काठमाण्डौं । नेपालमा आज थप एकजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । उनी भोजपुरका एक पुरुष रहेको बताइएको छ ।

नेपालमा आजमात्रै तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज उदयपुरकी ५५ वर्षीया महिला र १४ वर्षीय एक बालक र भोजपुरका ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती एकमा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रममितको संख्या ४८ पुगेको छ । जसमा ९ जना पूर्ण निको भएर घर फर्किएका छन् ।

आज दुईजना थपिएसँगै कोरोना संक्रमितको संख्या ४७ पुग्यो, २ जना निको भएर फर्किए

वि.सं.२०७७ वैशाख ११ बिहीवार २०:५४ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय...

घूस लिएको अभियोगमा मुद्दा दायर

घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा...

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण...

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन,...