back
CTIZAN AD

भारतमा तिब्र गतिमा बढ्दै कोरोना संक्रमण, २२ हजार बढी संक्रमित, ६८६ जनाको मृत्यु

वि.सं.२०७७ वैशाख ११ बिहीवार

894 

shares

११ बैशाख, काठमाण्डौं । भारतमा कोरोनाको संक्रमण तिब्र रुपमा बढिरहेको छ । भारत सरकारको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा संक्रमितको संख्या २२ हजार बढी पुगेको छ भने मृतकको संख्या ६८६ पुगेको छ ।

भारतमा आज बढी संक्रमित देखिनेमा महाराष्ट्रमा ७७८, गुजरातमा २१७, मध्यप्रदेशमा १००, आन्ध्र प्रदेशमा ८०, तमिलनाडुमा ५४, उत्तरप्रदेशमा २४, कर्नाटकमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कूल संक्रमित मध्ये १६ हजार ६८९ जनाको उपचार भइरहेको छ । जसामा ४ हजार ३२४ जना निको भएर घर फर्किएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा कोरोनाको कहरः ४३ दिनमा ६६० जनाको मृत्यु, २० हजार बढी संक्रमित

वि.सं.२०७७ वैशाख ११ बिहीवार २१:३६ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...