back
CTIZAN AD

भारतमा कोरोना संक्रमितको संख्या २६ हजार नाघ्यो, ८ सय २० भन्दा बढिको मृत्यु

वि.सं.२०७७ वैशाख १४ आइतवार

840 

shares

१४ बैशाख, काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या २६ हजार नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २६ हजार २ सय ८३ पुगेको छ भने मृत्यु हुनेको संख्या ८ सय २५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै १ हजार ८ सय ३६ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ४५ जनाको मृत्यु भएको ।

विश्वभरमा कोरोना संक्रमित संख्या २९ लाख २० हजार ९ सय ५ पुगेको छ भने २ लाख ३ हजार २ सय ६९ ले आफ्नो ज्यान गुमाई सकेका छन ।

वि.सं.२०७७ वैशाख १४ आइतवार ०७:१६ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...