back
CTIZAN AD

कोरोना फैलन नदिन क्वारेन्टाइनमा राखिएकाहरुमा औलो देखियो

वि.सं.२०७७ वैशाख १४ आइतवार

792 

shares

१४ बैशाख, काठमाडौँ । भारतबाट आएर सूदूरपश्चिम प्रदेशका क्वारेन्टाइनमा बसिरहेका १५ जनामा औलो देखिएको छ । उनीहरु अधिकांश पुरुष रहेका छन् ।

केरोना भाइरस फैलन नदिन व्यवस्था गरिएको क्वारेन्टाइनमा औलोको प्रकोप बढ्न सक्ने देखिएपछि स्वास्थ्य अधिकारी चिन्तित देखिएको पनि आइतबारको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।

‘भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिमा औलो देखिएको हो । महिला भन्दा पुरुषमा औलो बढी पाइएको छ ।’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले भने । उनका अनुसार औलो संक्रमित सबै व्यक्तिको उपचार भइरकेको छ ।

‘आफैबाट सुरु गरौं, औलोलाई शून्यमा झारौ’ भने नाराका साथ शनिबार विश्व औलो दिवस मनाइरहँदा नेपालमा यसका विरामी भेटिएका हुन् ।

गर्मी सुरु भएसँगै लामखुट्टेको टोकाईबाट सर्ने औलो रोगले अहिले क्वारेन्टाइनमा बस्नेलाई पिरोल्न थालेको छ ।

वि.सं.२०७७ वैशाख १४ आइतवार ०८:०८ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...