back
CTIZAN AD

संस्थागत प्रणालीभित्रै समाधान खोज्न घनश्याम भुसालको आग्रह

वि.सं.२०७७ वैशाख १७ बुधवार

765 

shares

१७ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पाटी(नेकपा) का नेता तथा कृषिमन्त्री घनश्याम भुसालले संस्थागत प्रणालीभित्रबाटै समाधान खोज्न आग्रह गरेका छन् ।

नेकपाको सचिवालय बैठकको पुर्वसन्ध्यामा उनले सामाजिक संजाल मार्फत पार्टीको एकता बचाउन तथा लोकतन्त्र र समाजवादका मूल्यहरुको जगेर्ना गर्न नहडबडाउन, संवाद गर्न र संस्थागत प्रणालीभित्रैबाट समाधान खोज्न आग्रह गरेका हुन् ।

उनले भनेका छन् ‘२०५४ सालमा नेकपा एमाले लोकप्रियताको शिखरमा थियो, फुट्यो । र २०४७ सालको प्रजातन्त्र अस्थिर हुँदै गयो । २०६४ ६५ मा नेकपा माओवादी प्रलयकारी शक्तिकासाथ अगाडि आयो र विभाजनको प्रक्रियामा गयो । आज नेकपा असाधारण शक्ति र प्रभावका साथ उपस्थित छ । र यसमा समस्या थपिँदै गएका छन् । समस्याले उपयुक्त समाधान खोज्छ । अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउँछ । पार्टीको एकता बचाउन तथा लोकतन्त्र र समाजवादका मूल्यहरुको जगेर्ना गर्न पहिलो, नहडबडाउँ, दोस्रो संवाद गरौं र तेस्रो संस्थागत प्रणालीभित्रै समाधान खोजौं । आज मुलुकले सबै कमरेडहरुबाट जिम्मेवारी बोधको ऐतिहासिक गम्भीरता माग गरेको छ । ’

वि.सं.२०७७ वैशाख १७ बुधवार १९:२८ मा प्रकाशित

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो...

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

चितवन । जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको...

आज पनि घट्यो सुनचाँदीको मूल्य

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा घटेको छ...

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङ । नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ–१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार...