back
CTIZAN AD

विवरण भर्ने काममा सहयोग गरिदिन नेपाली दूतावास बहराइनको अनुरोध

वि.सं.२०७७ वैशाख १८ बिहीवार

1.1K 

shares

१८ बैशाख, बहराइन । नेपाली दूतावास बहराइनले कोरोनाका कारण प्रभावित भएका बहराइनका सम्पूर्ण नेपालीको समस्या समाधानका लागि विवरण कार्य संकलनमा सहयोग गरिदिन नेपाली संघ संस्थालाई अनुरोध गरेको छ ।

दूतावासले बहराइनमा कार्यरत नेपालीहरुमा पर्न गएको समस्याहरु एकिकृत गरि त्यसको समाधान तथा सहजिकरणको प्रयास स्वरुप दूतावासले तयार गरेको फारम राजदूतावासको वेवसाइट वा निम्न लिंकमा   आफ्नो विवरण भरेर सहयोग गरिदिन अनुरोध गरेको छ ।
त्यसका लागि बहराइनमा क्रियाशील सबै नेपाली संघ संस्थालाई विवरण भरेर सहयोग गरिदिन दूतावासले अनुरोध गरेको छ ।

वि.सं.२०७७ वैशाख १८ बिहीवार २०:०२ मा प्रकाशित

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो...

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

चितवन । जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको...

आज पनि घट्यो सुनचाँदीको मूल्य

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा घटेको छ...

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङ । नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ–१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार...