back
CTIZAN AD

घट्यो डलरको भाउ, हेर्नुहोस् कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७७ वैशाख २१ आइतवार

786 

shares

२१ बैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकका अनुसार आज (२१ बैशाख, ३ मे) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ८८ पैसा रहेको छ भने विक्रिदर १२ं० रुपैयाँ ४८ पैसा रहेको छ । केही दिन यता डलरको भाउ घट्दै गएको हो ।

त्यस्तै युरो १ को खरिददर १३१ रुपैयाँ ६७ पैसा र विक्रिदर १३२ रुपैयाँ ३३ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५० रुपैयाँ ५७ पैसा र बिक्रिदर १५१ रुपैयाँ ३३ पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Exchange Rate for May 3, 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 119.88 120.48
eur (European Euro)
1 131.67 132.33
gbp (UK Pound Sterling)
1 150.57 151.33
chf (Swiss Franc)
1 124.58 125.20
aud (Australian Dollar)
1 77.29 77.68
cad (Canadian Dollar)
1 85.42 85.85
sgd (Singapore Dollar)
1 84.79 85.21
jpy (Japanese Yen)
10 11.23 11.28
cny (Chinese Yuan)
1 16.98 17.06
sar (Saudi Arabian Riyal)
1 31.91 32.07
qar (Qatari Riyal)
1 32.71 32.87
thb (Thai Baht)
1 3.69 3.71
aed (UAE Dirham)
1 32.64 32.80
myr (Malaysian Ringgit)
1 27.89 28.03
krw (South Korean Won)
100 9.81 9.86
sek (Swedish Kroner)
1 12.25 12.31
dkk (Danish Kroner)
1 17.65 17.74
hkd (Hong Kong Dollar)
1 15.47 15.54
kwd (Kuwaity Dinar)
1 387.79 389.73
bhd (Bahrain Dinar)
1 317.07 318.66

वि.सं.२०७७ वैशाख २१ आइतवार ०८:१४ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...