back
CTIZAN AD

भारतलाई भारतमै पराजित गर्ने हाम्रो एक मात्र लक्ष्य: जस्टिन लेंगर

वि.सं.२०७७ वैशाख २१ आइतवार

744 

shares

२१ बैशाख, काठमाडौँ । अष्ट्रेलियन क्रिकेट टिमका कोच जस्टिन लेंगरले भारतलाई भारतमै हराउने एक मात्र लक्ष्य रहेको बताएका छन ।

टेस्ट क्रिकेटमा भारतलाई पछि पार्दै अष्ट्रेलिया आईसीसी क्रिकेट वरीयतामा शीर्ष स्थानमा उक्लेको छ । अष्ट्रेलियन क्रिकेट टिम शीर्ष स्थानमा उक्लदा ४ वर्ष पछि भारतले टेस्टको शीर्ष स्थानबाट हटेको छ ।

आईसीसी टेस्ट वरीयतामा शीर्ष स्थानमा बनिरहनका लागि निकै मेहेनेत गर्नु पर्ने छ भनेर लेंगरले भनेका छन । उनले अब अष्ट्रेलियन क्रिकेट टिमको लक्ष्य वल्ड टेस्ट च्याम्पियनशिप रहेको बताएका छन । च्याम्पियनशिप अगाडी भारतलाई भारतमै टेस्ट क्रिकेटमा हराउने अष्ट्रेलियाको एक मात्र लक्ष्य रहेको बताएका छन ।

अहिले भारत आईसीसी टेस्ट वरीयतामा तेस्रो स्थानमा रहेको छ । अष्ट्रेलियन क्रिकेट टिम भने टेस्ट र टि २० क्रिकेटमा शीर्ष स्थानमा रहेको छ भने एकदिवसीयमा क्रिकेटमा पाँचौ स्थानमा रहेको छ ।

वि.सं.२०७७ वैशाख २१ आइतवार ११:२९ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...