back
CTIZAN AD

निलम्बित अख्तियार प्रमुखमाथि अदालत परिसरमै दुव्र्यवहार

वि.सं.२०७३ पुस ७ बिहीवार

813 

shares

lok

७ पुष, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीमाथि सर्वोच्च अदालतमै दुव्र्यहार भएको छ ।
पेशीका लागि अदालत पुगेका कार्कीमार्थि आक्रमण तथा कालोमोसो दलिएको थियो । कार्कीलाई आक्रमण गर्ने दुईजना पक्राउ परेका छन् ।

आफू विरुद्ध परेको योग्यताको सम्बन्धी मुद्दाको पेशी बुझ्न सर्वोच्च अदालत पुगेका कार्कीले अख्तियारले भ्रष्टाचार विरुद्धका कार्यक्रम सशक्त, निष्पक्ष र पारदर्शी बनाउन खोज्दा आफूविरुद्ध प्रमुख दलका नेताले महाअभियोग ल्याएको आरोप समेत लगाए ।

उनले अख्तियारलाई हरसम्भव पारदर्शी बनाउने प्रयास गरेको बताउँदै आफ्नो कर्तव्य र निष्ठामा कसैसँग सम्झौता नगरेको पनि बताएका छन् ।

वि.सं.२०७३ पुस ७ बिहीवार ११:०५ मा प्रकाशित

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

चन्द्रपुर (रौतहट) । रौतहट २ मा नेपाली कांग्रेसका डा मो...

सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी

सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल...